Panchanga Warts Removal 3ml
रू
0
General Overview
Location
Old Baneshwor ,
Kathmandu
Description
पन्चाङ्ग
वार्ट्स रिमुभल
# मासुको लुर्का, मुसा, कोठी, खिल तथा तिलकोठी 100% स्थायी ( permanently ) हटाउन ।
# प्रयोग विधि -
- असरदार भागलाई सफा पानीले धुनुहोस र सुख्खा बनाउनुहोस ।
- यो प्याकमा दिएको लोसनलाई एकनासले पातलो गरि सबै एरियामा लगाउनुहोस । साथै अन्य नर्मल एरियामा नलगाउनुहोस ।
- छालाको प्रकृति अनुसार कसै कसैलाई हल्का रुपमा चहर्याएको जस्तो अनुभव हुनसक्छ ।
- लोसन लगाउदा यस प्याक मा दिईएको स्टिकले मात्र लगाउनुहोस ।
- लोसन लगाई डेड घण्टा छोडिदिनुहोस र डेड घण्टा पछि सफा पानीले धुनुहोस । राती सुत्नुअघी मनतातो पानीमा कटनको कपडा भिजाएर सुख्खा हुने गरि निचोरेर 15-20 मिनेट सम्म उक्त कपडा ले सेकि दिनुहोस ।
- एबम रितले वाट्स नझरेसम्म एबम रितले लगाउदै जानुहोस ।
# साबधानी
- चिसो ठाउमा राख्नुहोस ।
- गर्भवती महिला, 2 बर्ष मुनिका बच्चा, HIV, क्यान्सर र हाई सुगर भई अन्य ठाउमा घाउ निको नहुने ब्यक्तिले प्रयोग नगर्नुहोस ।
- बाहिरी अङ्गमा मात्र प्रयोग गर्नुहोस ।
- लोसन लगाउदा सम्म अत्याधिक अमिलो, पिरो तथा माछा नखानुहोस ।
???? सामान अर्डर गर्नको लागि नाम, ठेगाना र फोन नं म्यासेज गर?