Newly Built House At Nepalgunj For Sale
रू
78,00,000
General Overview
Type
House
Negotiable
Yes
Location
Near Nepalgunj Bus Park Road ,
Banke
Property Address
Nepalgunj Bus Park Area
Built Year
2022
Property Area
12 Dhur
Total Rooms
4
Total Bathroom
1
Furnished
Non-furnished
Property Face
West
Parking
Available
Road Access
36 ft Gravelle
Description
House Urgent For Sale in Nepalgunj
नेपलगन्ज बस पार्क बाट दुई मिनेट पुर्व, राप्ती लोक मार्ग बाट करीब १५० मीटर उत्तर नयाँ बिस्तार हुँदै गरेको रमाइलो वस्तिमा अवस्थित, ११ मीटर बाटोमा १२ धुर को कम्पाउन्डमा भएको नयाँ मापदण्डमा बनेको नक्सा पास भइ निर्माण सम्पन्न इजाजत पत्र प्राप्त नयाँ भुइ तल्ले आधुनिक डिजाइन को सुबिधा युक्त घर बिक्रि मा छ । इक्षूक ब्यक्ती ले 9847398460 मा सिधा सम्पर्क गर्नु होला।
नोट:
यो घर वास्तु शस्त्र लाई विशेष ध्यान मा रखेर बनाइएको छ साथै AC को पहुच सबै कोठाहरुमा छ।
बेड रूम : २
पहिलो बेड रुमको size : १५ फिट ×१०.५ फिट
दोस्रो बेड रुमको size : ११ फिट× १०.५ फिट
किचेन र बैठक:
बैठक कोठा हल: २० फिट × १०.५ फिट
किचेन: १०.५ फिट × ११ फिट
बाथरूम: ९ फिट × ५ फिट
पार्किङ्ग: घर अगाडिको Garden Area झन्डै १२ सय स्क्वायर फुट भन्द बढी छ। ६, ७ वोटा गाडीको लागि पर्यप्त पार्किङ सुबिधा उप्लब्ध छ।
मूल्य: रु ७८ लाख (छल्फल गर्न सकिनेछ)
घरपेटि: 9847398460
Khanal Niwas गूगल लोकेसन को लिन्क : https:// goo.gl/maps/GPYMCKB7JS6LK5V19

Ads For You
SOLD

रू
2,25,00,000
HOUSE WITH LAND ON SALE @ BUDHANILKANTHA
budhanilkantha near toulung new hotel ,
Kathmandu
15 May 631